Thursday, 27th August, 2026
वि.स.

सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढ्यो

gold1-1617953366.jpg

सुनको भाउ फेरि लगातार बढ्न थालेको छ ।

बिहिबार तोलाको एक हजार रुपैयाँले बढेको सुनको भाउ शुक्रबार फेरि ९ सय रुपैयाँले बढेको हो ।

शुक्रबार सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँमा पुगेको छ । यस्तै, चाँदीको भाउ पनि बढेर तोलामा १२ सय ८० रुपैयाँ पुगेको छ । चाँदी बिहिबार तोलामा १२ सय ६० रुपैयाँ थियोे । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif