Saturday, 15th August, 2026
वि.स.

सुनको भाउ तोलामा पाँच सयले घट्यो

gold-gifttaa-1627799729.jpg

सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । १५ साउनमा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य १७ साउनमा ९२ हजार चार सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

१७ साउनमा तेजावी चाँदीको प्रतितोला मूल्य पनि ९२ हजार ४ सय रुपैयाँबाट घटेर ९१ हजार ९ सय रुपैयाँ कारोबार भएको छ । चाँदीको भाउ स्थिर छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

gold-gifttaa-1627799731.jpg






Thaha-002-1774415222.gif