Thursday, 27th August, 2026
वि.स.

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

gold1-1617869165.jpg

सुनको भाउ बिहिबार एक हजार रुपैयाँले बढेको छ ।

बिहिबार  सुनको भाउ तोलामा ८९ हजार रुपैयाँ कायम गरिएको छ । सुनको भाउ बुधबार पनि तोलामा ५ सय रुपैयाँले बढेर ८८ हजार रुपैयाँ पुगेको थियो ।बुधबार बढेको भाउमा बिहिबार  फेरि एक हजार रुपैयाँ बढेको हो ।

यस्तै, बिहिबार  चाँदीको भाउ पनि बढेको छ ।बुधबार तोलामा १२ सय ४५ रुपैयाँ कायम भएको चाँदीको भाउ बिहिबार १२ सय ६० रुपैयाँमा पुगेको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif