Wednesday, 26th August, 2026
वि.स.

सुनको भाउ घट्यो

gold1-1620802755.jpg

सुनको भाउ बुधबार तोलामा तीन सय रुपैयाँले घटेको छ । मङगलबार तोलामा ९२ हजार तीन सय रुपैयाँ कायम भएको सुनको भाउ ९२ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 चाँदीको भाउ भने स्थिर छ । चाँदी मङगलबार जस्तै तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । कोरोनाको संक्रमण फैलिएसँगै अहिले नेपालमा सुनको कारोबार भने ठप्प जस्तै छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif