Thursday, 20th August, 2026
वि.स.

सुनको भाउ एकैदिन १५ सय रुपैयाँले बढ्यो

gold1-1607408815.jpg

सुनको भाउ आज एकैदिन १५ सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलामा १५ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँमा पुगेको छ । गएको साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसपछि उतारचढाव आउँदै एक हप्ता अघि सुनको भाउ तोलामा ९० हजार रुपैयाँमा झरेको थियो ।

गएको सोमबार ९० हजार रुपैयाँमा झरेको सुनको भाउ त्यसपछि फेरि उकालो लाग्न थालेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif