Wednesday, 26th August, 2026
वि.स.

सीएमआइएसको विवरण दैनिक अद्यावधिक गर्न प्रमुख प्रशासकीय अधिकृतलाई सामान्य प्रशासनको परिपत्र

MOFAGA-1620733108.jpg

सबै प्रमुख प्रशासकीय अधिकृतहरूलाई क्राइसिस म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (सीएमआईएस) मा विवरण अद्यावधिक गर्न परिपत्र जारी गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर व्यवस्थापन गर्ने सन्दर्भमा सङ्घीय, प्रादेशिक तथा स्थानीय तहहरूबिच प्रतिवेदन प्रणालीमा सहजता ल्याउन प्रयोगमा ल्याइएको र हाल अद्यावधिक सीएमआईएसमा विवरण दैनिक अद्यावधिक गर्न भनेको हो ।

 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif