Thursday, 20th August, 2026
वि.स.

सिस्नुपानी देउसीः नेताहरुकै अगाडी दमदार छेडछाड (भिडियो)

हरेक वर्षजस्तै यसपटक पनि सिस्नुपानी नेपालले व्यंग्यत्मक र सन्देशमुलक देउसी कार्यक्रम गरेको छ । मंगलबार साँझ प्रज्ञा भवनमा भएको देउसी कार्यक्रममा सरकारका कामकारबाही र समाजका अरु विकृति विसंगतिविरुद्ध व्यंग्य गरियो ।

यसपटकको सिस्नुपानीको देउसीमा दुई तिहाईको सरकार र स्थानीय सरकारको कार्यशैलीमाथि बढी व्यंग्य गरिएको छ । 

हेरौँ भिडियोः

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif