Thursday, 20th August, 2026
वि.स.

थाहानगरको डाँडाबास यस कारण पनि पर्यटकीय गन्तव्य (हेर्नुहोस अनि शेयर गर्नुहोस भिडियो)

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ७ मा पर्ने डाँडाबास पर्यटकीय गन्तव्य हो । यहाँबाट अति नै रमणीय क्षेत्रको अवलोकन गर्न सकिन्छ भने यहाँको साँस्कृतिक परम्पराले जो कोहीलाई लोभ्याउँछ । 

थाहा नगरपालिकाको शिखरकोटबाट नजिकै रहेर पनि छायाँमा परेको डाँडाबासको भिडियो हेर्नुहोस एकपटक जानै पर्ने ठाउँ छ । 

हेर्नुहोस भिडियो : [क्यामेरा तथा मिक्सिङ:- गणेश विष्ट]

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif