Wednesday, 26th August, 2026
वि.स.

सर्पले डस्दा एक बालिकाको मृत्यु

snake-1594804037.jpg

बैतडी सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ ।

पञ्चेश्वर गाउँपालिका–२ महाकालिकी १७ वर्षीया भागरथी चन्दलाई सर्पले घरको आगनमा मङ्गलबार बेलुका  डसेको थियो।उनलाई उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए ।

मृतक देवथला माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif