Saturday, 15th August, 2026
वि.स.

शिखरकाेटमा कृष्ण जात्रा( हेर्नुहाेस फाेटाेफिचर)

IMG_20210830_142911-1630329657.jpg

थाहा नगरको मुख्य बजार शिखरकोटमा लाग्दै आइरहेको कृष्ण जन्मास्टमी को मेला एस बर्ष पनि कोरोना को कारण ले प्रभावित बनेको छ ।शिखरकोट मा रहेको कृष्ण मन्दिर मा बर्सेनि भाद्र कृष्ण प्रतिपदा मा विशेष पुजा आज सहित मेला लाग्दै आइरहेको भएपनी कोरोना को कारण ले यस वर्ष पनि सामान्य पुजाआजा गरि मनाउन आग्रह गरिएको  शिखरकोट बजार ब्यबस्थापन समिती का अध्यक्ष मनोज रायमाझीले बताउनु भयो ,विशेष गरि थाहा नगर र आसपास का महिला भक्तालु हरु को अत्याधिक भिड हुने मन्दिर मा एसपाली तेति चहलपहल नदेखिय पनि पुजा गर्न को लागि मन्दिर को गेट खोलिएको छ ,भने दर्सानानार्थी हरु ले कोरोना को वास्ता गरिएको देखिएको छैन ,पुजा गर्न आउने हरु ले माक्स ,लगाएत स्वास्थ मापदण्ड पूरा गरिएको छैन भने सडक छेउछाउ मा पसल हरु पनि राखिएको अबस्था छ ।

भोलि घैटो फुटाउने कार्यक्रम अत्याधिक भिड हुने भएको ले रद्ध गरिए को भएपनी पुजा आजा गर्न आउने भक्तजन हरुलाइ स्वास्थ मापदण्ड पूरा गरि र माक्स अनिवार्य लाएर मन्दिर प्रबेस गर्न बजार ब्यबस्थापन समिती ले आग्रह गरेको छ



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif