Friday, 21st August, 2026
वि.स.

शिक्षकमा जागिर खानको लागि थाहानगरमै आयो अवसर

मकवानपुर थाहा नगरपालिका बज्रवाराहीमा रहेको बज्रवाराही माध्यमिक विद्यालयमा माध्यमिक तहको शिक्षकका लागि दरखास्त खुल्ला भएको छ । माध्यमिक तहका लागि मावि शिक्षक तृतीय गणित विषयको शिक्षकका लागि अस्थायी (लियन) कोटामा दरखास्त खुल्ला भएको हो ।

विद्यालयले असोज २४ गते खुलाएको विज्ञापनको म्याद कार्तिक ८ गतेसम्म रहेको छ । विज्ञापन अनुसार मान्यताप्राप्त शिक्षण संस्थाबाट मूल विषय गणित लिई स्नातक वा सो सरहको उतीर्ण गरेको हुनुपर्ने छ भने १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका व्यक्तिले निवेदन दिन सकिने विद्यालयले जनाएको छ । 

हेर्नुहोस् विज्ञापनः


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif