Saturday, 4th July, 2026
वि.स.

शनिबारैपिच्छे थाहानगरमा विद्युत अवरुद्ध, आज पनि दिनभर लाइन नआउने ! के हो कारण ?

थाहा नगरपालिका क्षेत्रमा २० भाद्रमा दिनभर विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले सूचना प्रकाशन गर्दै बुस कटिङ तथा नियमित लाईन मर्मत गर्ने भन्दै विद्युत सेवामा अवरोध हुने जनाएको छ । विहान १० देखि बेलुकी ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने सूचनामा जनाइएको छ ।

लाइन मर्मत भन्दै पालुङ वितरण केन्द्रले अघिल्लो शनिबार पनि विद्युत आपूर्ति अवरुद्ध भएको थियो । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०