Wednesday, 26th August, 2026
वि.स.

वैदेशिक रोजगार कार्यालयका चालक घुससहित पक्राउ

parau-new-1604486113.jpg

वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाण्डौका गाडी चालक र लेखापढी व्यवसायी आठ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

श्रम स्वीकृति लिन आएका सेवाग्राहीसँग काम छिटो गरीदिने भनी आठ हजार रुपैयाँ लिँदै गरेको अवस्थामा चालक धनबहादुर तामाङ र लेखापढी व्यवसायीको काम गर्ने रामानन्द चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif