Saturday, 16th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

विष्णु विष्टलाई थाहानगर मेयरमा बधाइकाे ओइराे

IMG_20220517_215839-1652804537.jpg

थाहा नगरपालिकाकाे मेयरमा जित सुनिश्चित भएपछि गठबन्धनका तर्फबाट मेयरका उमेदवार विष्णु विष्ट आदर्शलाई बधाइकाे ओेइराे आउन थालेकाे छ ।

मेयर पदमा अहिलेसम्म २००० बढी मतले लिड गरेका विष्टकाे मेयर पद सुनिश्चित भएका कारण तारन्तार बधाइकाे घण्टी बज्न थालेकाे हाे  ।

१० वटा वडा गणना गर्दा १७०० बढी मतमा रहेका विष्ट अहिले ११ र १२ वडाकाे मत गणनामा पनि अगाडि छन् । मतगणना जारी छ ।