Wednesday, 26th August, 2026
वि.स.

विश्व वातावरण दिवसमा पालुङ जेसीजद्वारा वृक्षारोपण(फोटो फिचरसहित)

Tar-1622899370.jpg

थाहानगरमा पालुङ जेसीजले वृक्षारोपण गरेरको छ । जुन ५ अर्थात विश्व वातावरण दिवशको अवसरमा २२ जेठमा थाहा नगरपालिका वडा नम्बर २ पाथिभरा मन्दिर परिसरमा विभिन्न जातका बिरुवा रोपेको हो । 

पालुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष बिक्रम गोपाली, २ नम्वर वडाध्यक्ष गुप्तबहादुर कार्कीको प्रमुख अतिथि, पालुङ जेसीजका पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधान, दीपज्योती इङ्लिस बोडिङ स्कुलका संस्थापक रामशरण थापा, मन्दिर संरक्षक समितिका अध्यक्ष माधव कार्कीलगायत पालुङ जेसीजका पदाधिकारीले वृक्षारोपण गरेका थिए । 

वृक्षारोपण पछि विरुवाको संरक्षण मन्दिर संरक्षण समितिले गर्ने जनाइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif