Thursday, 20th August, 2026
वि.स.

वर्षाका कारण पालुङ क्याम्पसमा भौतिक क्षति

campus-1625820557.jpg

२३ असारको राती परेको अविरल वर्षाका कारण पालुङ बहुमुखी क्याम्पसमा क्षति पुगेको छ । भारी वर्षाका कारण क्याम्पसको नयाँ भवनसँगैको पर्खाल लडेको क्याम्पस प्रमुख रामहरि अधिकारीले जानकारी दिए । 

क्याम्पसमा निर्माणाधीन शिलास्तम्भ नजिकैको पर्खाल भत्किएको उनले बताए । पर्खाल तत्काल पुनर्निर्माण गर्नु पर्ने भए पनि यसको लागि आवश्यक बजेट नभएकोले सहयोगीहरुको खोजी भइरहेको क्याम्पस प्रमुख अधिकारीले जानकारी दिए । 

पर्खाल भत्किएपछि क्याम्पसको नयाँ भवनलाई नै तान्ला भन्ने चिन्ता भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष बिष्णु विष्टले बताए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif