Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

वडा अध्यक्ष रुम्बाकाे व्यक्तिगत सहयाेग, कर्णबहादुरकाे चुल्हाे बल्याे

FB_IMG_1622990380901-1622991175.jpg

थाहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष टिकाराम रुम्बाले खाद्यान्न सहयाेग गरेपछि वडाका एक अति विपन्न परिवारकाे चुल्हाे बलेकाे छ । 

वडा अध्यक्ष रुम्बाले वडाका अति विपन्न कर्णबहादुर थिङलाई व्यक्तिगत रुपमा खाद्यान्न सहयाेग गरेका हुन् ।

उनले आफ्नो व्यक्तिगत तर्फबाट चामल ३० किलो, तेल २ लिटर, दाल २ किलो, चना २ किलो,  चिनी १ किलो, चिउरा २ किलो, साबुन १ थान, चियापत्ती एक प्याकेट ,मास्क १५ पिस र सेनिटाइजर  सहयोग गरेकाे अाग्राबाट सञ्चारकर्मी  रामचन्द्र माेक्तानले बताएका छन् । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०