Friday, 3rd July, 2026
वि.स.

ल्होसार पर्वका अवसरमा दुई दिन सार्वजनीक विदा दिने पालिकाकाे निर्णय [हेर्नुहोस् सूचना]

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाले ल्होसार पर्वका अवसरमा दुइ दिन सार्वजनीक विदा दिने निर्णय गरेको छ ।

गाउँकार्यपालिकाको २७ माघमा बसेको बैठकले आगामी ३० गते पर्ने ल्होसार पर्वका अवरमा माघ २९ र ३० गते दुई दिन सार्वजनीक विदा दिने निर्णय गरेको अध्यक्ष जीवन लामाले बताए।

गाउँपालिकाले एक सुचना जारी गर्दै ल्होसारका अवसरमा २९ र ३० गते दुई दिन सार्वजनीक विदा दिने जानकारी दिईएको छ । उक्त दिन गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालयहरु, सार्वजनीक संघ/संस्थाहरु, शिक्षण संस्थाहरुमा सार्वजनीक विदा हुने सुचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् सूचनाः

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०