Thursday, 27th August, 2026
वि.स.

लागुऔषध गाँजासहित मकवानपुरका दुई जना पक्राउ

pakrau2-1616047671.jpg

मकवानपुर प्रहरीले १० किलो गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नं. ३ बस्ने ६२ बर्षीय जित बहादुर मोक्तान र सोही स्थान बस्ने २५ बर्षीय सुपराज मोक्तान रहेका छन् ।

बुधबार प्रहरी चौकी चैनपुर मकवानपुरबाट खटिएको प्रहरीले मकवानपुरको राक्सिराङ गाँउपालिका वडा नं. ५ चैनपुर स्थित खोलाको बगरबाट गाँजासहित दुई जनालाई पक्राउ गरिएको हो । उनीहरुमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif