Saturday, 15th August, 2026
वि.स.

लगातार ३ दिन सार्वजनिक विदा

Bagmati-Provic-1629452854.jpg

यही ६ भदाै  आइतबार जनै पुर्णिामाको अबसरमा सो दिन संघीय सरकारले देशभरी सार्बजनिक बिदा दिएको छ ।

त्यसै बागमती प्रदेश सरकारले ७ भदाैमा गाईजात्रा पर्वको अबसरमा प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।शनिबार सहित लगातार ३ दिन बिदा हुने भएको छ ।

लामो बिदाका कारण मानिसहरुको आउजाउमा कमि आई कोरोना संक्रमण फैलने क्रम घट्ने समेत आम सर्बसाधारणले अपेक्षा  गरेका छन ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif