Thursday, 27th August, 2026
वि.स.

दुर्घटनामा परी मकवानपुरका दुई सहित तीन जनाको मृत्यु

ka-1608788274.jpg

 कालीगण्डकी करिडोरमा पर्ने सेती भिरमा लरी प्लेटफार्म टेलर दुर्घटना हुँदा मकवानपुरकादुई सहित तीन जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मकवानपुुर, हेटौंडा उमहानगरपालिका वडा नं.१७ का चालक ४५ वर्षीय सुरेश भुजेल, सोही स्थानका ३५ वर्षीय बलराम श्रेष्ठ र पर्साको ठोरी घर भएका ५० वर्षीय भीमबहादुर तामाङ रहेका छन् ।

 नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–३ को भोक्रेफाँटस्थित सेती भिरबाट खसेर ना ३ ख ५३३९ नम्बरको ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif