nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

राप्रपा केन्द्रिय सदस्यमा मकवानपुरका बर्तौला र सिंह निर्वाचित

rajaram-1487740314.jpg

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महादिवेसनबाट मकवानपुरका राजाराम बर्तौला केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । विद्यार्थी आन्दोलनबाट राजनिति सुरु गरेका बर्तौला यस अघि रा.प्र. विद्यार्थी संगठन केन्द्रिय समितिको अध्यक्ष समेत भएका थिए । 

कमल थापा उप प्रधान मन्त्रि तथा परराष्ट्र मन्त्री हुदा समेत स्वकिय सचिव भएका थिए । निकै उदार स्वभाव भएका र छोटो समयमानै राजनितिक उचाइमा पुग्न सफल भएका बर्तौला पार्टी एकिकरणमा समेत विशेष भूमिका खेलेका र पार्टीका सहायक प्रवक्ता तथा राजनितिक सल्लाहकार समेत हुन् । बर्तौलाले ९३९ मत ल्याएर केन्द्रिय सदस्य निर्वाचित भएका छन् ।  

मकवानपुरबाट सहभागी ३ जना केन्द्रिय सदस्यको उमेदवार मध्ये दिपकबहादुर सिंहले ११८३ मत ल्याई केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए भने अर्का उमेदवार मधु अधिकारी भने पराजीत भएका छन् ।  
 









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg