Sunday, 16th August, 2026
वि.स.

यी हुन् मकवानपुरका एमाले उम्मेदवार

IMG_20221008_001221-1665167292.jpg

नेकपा एमालेले मकवानपुरका दुवै क्षेत्रमा आफ्ना  उम्मेदवार टुंगो लगाएको छ ।

एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठका अनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा रामेश्वर रानाले टिकट पाएका छन् ।

यस्तै प्रदेशसभातर्फ १ क मा कमल विष्ट, १ ख मा एकालाल श्रेष्ठले टिकट पाएका छन् ।

त्यसै गरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा महेश बर्तौलाले टिकट पाउँदा प्रदेशसभातर्फ क मा विष्णु ढकाल र ख मा लालबहादुर थापाले टिकट पाएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०