Friday, 29th September, 2023
वि.स.
Kar-Uthaune-Bolpatra-1692338855.jpg

यी हुन् थाहाका ६२ जननिर्वाचित प्रतिनिधि

local-election-thaha-1652866065.jpg

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत थाहा नगरपालिकामा आगामी ५ वर्षका लागि ६२ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । मेयर १ जना, उमपेयर एक जना र प्रत्येक वडामा वडा अध्यक्ष १ जना, खुल्ला सदस्य २ जना, महिला सदस्य १ जना र दलित महिला सदस्य १ जनाको निर्वाचन भएको हो । 

गत ३० बैशाख २०७९ मा भएको स्थानीय तह निर्वाचनबाट थाहा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको विवरण :



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

local-election-thaha-1652866068.jpg






bigyapan-khanepni-1691850-1692096520.jpg
shambhu-1691912419-1692096666.jpg
JAI-GHAS-TENDER-1692612347.jpg