Sunday, 23rd August, 2026
वि.स.

यी हुन् थाहाकाे काेराेना निर्देशन समितिका चार निर्णय(निर्णयसहित)

IMG_20210716_164608-1626433313.jpg

थाहा नगरस्तरीय काेभिड-१९ राेकथाम तथा नियन्त्रण निर्देशन समितिकाे १ साउनमा बसेकाे बैठकले विभिन्न ४ वटा निर्णय गरेकाे छ । 

थाहा नगर प्रमुख एवम् निर्देशन समितिका संयाेजक लवशेर विष्टकाे अध्यक्षतामा बसेकाे बैठकले जारी निषेधाज्ञाकाे कार्यान्वयन, थप तीन हजार डाेज खाेप माग,  भीडभाड बढी हुने कार्यालयका कर्मचारीहरुलाई खाेपकाे व्यवस्था र थाहा-६ मा काेराेना नियन्त्रण टाेल समिति गठनसम्बन्धी निर्णय गरेकाे हाे । 

हेर्नुहाेस् निर्णय :



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

IMG_20210716_164608-1626433319.jpg