Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

चित्लाङ-थानकोट सडक बन्द !

Banda-1604460085.jpg

मकवानपुरकाे थाहानगर–काठमाण्डौं जोड्ने सबैभन्दा छोटो दुरीको मार्ग चित्लाङ–थानकोट सडक १९ कात्तिकबाट अर्को सूचना नहुँदा सम्मको लागि बन्द भएको छ ।

चित्लाङ–चन्द्रागिरी–थानकोट सडक अन्तरगत चन्द्रागिरी–थानकोट सडक खण्डको सेतो पहरामा कटिङको कार्य भईरहेकोले बिहानबाट सवारी आवागमन बन्द भएको चित्लाङ चन्द्रागिरी थानकोट सडक निर्माण सरोकार समितिले जनाएको छ ।

अर्को सूचना नहुँदा सम्मको लागि चित्लाङ–थानकोट सडकमा यातायात बन्द गरिएको समितिका सदस्य रामशरण नेपालले जानकारी दिए । समितिले सूचना प्रकाशन नै गरेर बाटाे बन्द भएकाे जानकनारी गराएकाे हाे । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०