Tuesday, 25th August, 2026
वि.स.

म्यानको मकवानपुर उत्तरी क्षेत्रको अध्यक्षमा विडारी निर्वाचित

MAN-1595079553.jpg

मोबाईल एसोसियसन अफ नेपाल (म्यान), उत्तरी क्षेत्र मकवानपुरको छैठौं साधारण सभाले राजन विडारीलाई अध्यक्षमा निर्वाचित भएका छन् । 

शिखरकोटको होटल शंकरमा ३ साउनमा भएको साधारणसभाले उपाध्यक्षमा निरज रायमाझी। सचिवमा सुबिन्द्र मान प्रधान, कोषाध्यक्षमा रामचन्द्र अधिकारी निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा प्रमोद कुमार रौनियार, प्रमोद कुमार श्रेष्ठ र आशिष लामा निर्वाचित भएका छन् । 

पुर्व अध्यक्ष श्याम काजी गोपालीको सभाध्यक्ष्तामा भएको साधारणसभाको प्रमुख अतिथिमा संस्थापक अध्यक्ष गोकर्ण बरुवाल रहेका थिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif