Wednesday, 19th August, 2026
वि.स.

मेयर साप ! थाहानगरको यि सडकमा गाडी गुडाउने कि रोपाई गर्ने ? (हेर्नुहोस् फोटो फिचर)

मकवानपुरको थाहा नगरपालिकामा रहेको सडक हिलाम्मे हुँदा कृषि उपज बजारसम्म पु¥याउन असहज भएको छ । किसानले उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउन असहज भएको किसानहरुले गुनासो गरेका छन् । 

उपभोग्य वस्तु घरसम्म पु¥याउन र खेतबारीमा उत्पादित कृषि उपज बजारसम्म पु¥याउन नसक्दा किसानहरु आक्रोशित भएका छन् । उनीहरु भन्छन्–‘मेयर साप थाहानगरको यि सडकमा गाडी गुडाउने कि रोपाई गर्ने ?’ प्रस्तुत छ थाहानगरको पालुङ र आग्राका केही सडको फोटोहरुः 

फोटोः अच्युत विडारी/विकासखबर डटकम

साथमा विनायक गोलेको फेसबुकबाट समेत फोटो लिइएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif