Wednesday, 19th August, 2026
वि.स.

माओवादी १ नम्बर वडा अध्यक्षमा गोपाली

नेकपा (माओबादी केन्द्र) थाहा नगरपालिका वडा नम्बर १ को वडा भेला सम्पन्न भएको छ । भेलाले हिराकाजी गोपालीको अध्यक्षतामा २१ सदस्यिय वडा कमिटी गठन गरेको छ । 

सम्मेलनले थाहानगर सम्मेलनको लागि १० जना प्रतिनिधि र ५ जना पर्यबेक्षक पनि चयन गरेक छ । 

सुन्दर प्रधानको अध्यक्षतामा सम्पन्न वडा भेलाको प्रमुख अतिथी नगर अध्यक्ष अरुण रायमाझी रहेका थिए । भेलामा नगर उपाध्यक्ष बिष्णु गोपाली, सचिब बिनोद लामा, वडा नंम्बर १ वडा अध्यक्ष हेरमान गोपाली लगायतकाको आतिथ्यता रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif