Sunday, 23rd August, 2026
वि.स.

माओवादी केन्द्रका केन्द्रीय सदस्यको निधन

Mahadeb-yadav_QTBNVyKgRN-1625539616.jpg

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ। 

गएराति धनुषाको जनकपुरस्थित आफ्नै घरमा उनको निधन भएको हो। करिब ६२ वर्षीय यादव लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए। 

यादव तत्कालिन माओवादीले सञ्चालन गरेको जनयुद्धमा सक्रियतापूर्वक सहभागी भएका थिए। उनले महोत्तरी, धनुषासहित तराईका जिल्लालाई कार्यक्षेत्र बनाएर पार्टीको नेतृत्व गरेका थिए। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०