Wednesday, 19th August, 2026
वि.स.

महालक्ष्मी विकास बैंकले माग्यो कर्मचारी

mahalaxmi-1643018344.jpg

महालक्ष्मी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले केन्द्रीय कार्यालय तथा सात वटै प्रदेश कार्यालयका लागि जुनियर एसिस्टेन्ट पदको कर्मचारी माग गरिएको हो । उक्त पदका लागि बैंकले स्नातक तहमा म्यानेजमेन्ट विषय लिई कम्तिमा २.५ जिपीए प्राप्त कर्मचारी माग गरेको छ ।

इच्छुक योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी माघ १३ गते भित्र कम्पनीको वइब साइट मार्फत आवेदन दिन सक्नेछन् । आवेदन संकलन भइसकेपछि आवेदकहरुलाई जानकारी गराएर थप प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif