Saturday, 18th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

महत्वपूर्ण कागजातसहित पर्स हराएको सूचना

purse-harayo-suchana-1638272096.jpg

यही मिति २०७८ मंसिर १३ गते विहान थाहा नगरपालिकाको ओखरबजारदेखि बिसिङ्खेल–सर्वाङसम्म  जाने क्रममा मोटरसाइकलको लाइसेन्स, ब्लु–बुुक र पैसासमेत रहेको पर्स हराएको हुँँदा भेट्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय वा सम्पर्क  नं. ९८४९०६४२७४ (ध्रुवराज गुरुङ–निर्धन  उत्थान लघुवित्त वित्तीय संस्था लि.)मा खबर गरी सहयोग गरिदिनुहुन अनुरोध छ ।