Thursday, 27th August, 2026
वि.स.

मनकामना केबलकार ६ दिन बन्द हुने

manakamana-1617610530.jpg

केबलकारको स्तरोन्नतिको पहिलो चरणको काम गर्न ६ दिन केबलकार बन्द हुन लागेको हो । मनकामना केबलकार चैत २५ गतेदेखि चैत ३० गतेसम्म बन्द हुने भएको छ ।

सो अवधिभर केबलकारको बटम स्टेसनमा रहेको रेष्टुराँ भने यथावत रुपमा सञ्चालन हुने जनाइएको छ । मर्मत सम्भारपश्चात चैत ३१ गतेदेखि पुनःनियमित रुपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif