Saturday, 15th August, 2026
वि.स.

मनकामना केबलकार आज र भोलि बन्द हुने

manakamana-cabal-car-pic-1634182087.jpg

मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । नेपालीको महान चाडलाई मध्यजनर गरी आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।

केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

कोरोना महामारीका कारण यो वर्ष केवलकारको सेवा नियमित भइरहेको छैन । बैशाख १५ देखि लागू गरिएको लकडाउनका कारण बन्द भएको केवलकार ४ महिनापछि भदौ दोस्रो सातादेखि पुनः सन्चालनमा ल्याइएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif