Sunday, 16th August, 2026
वि.स.

मकवानपुर-२ बाट एमाले महाधिवेशनका लागि ढकाल र बलसहित काे काे छानिए? [सूचीसहित]

pratinidhi-1636642392.jpg

नेकपा एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि उमेदवारी दर्तासँगै निर्वाचनअगावै सर्वसम्मत भएकाे छ । यसले बसका बस संगठित सदस्यहरु मतदानमा जान राेकिएकाे छ र सकारात्मक सन्देश बाहिर आएकाे छ । 

निर्वाचन समितिले दिएकाे जानकारी अनुसार थाहानगरसहित मकवानपुर-२ क्षेत्रबाट सबै प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका छन् । 

याे क्षेत्रबाट खुल्लातर्फ दसौं राष्ट्रिय  महाधिवेशन प्रतिनिधिको लागि  क्षेत्र नम्बर २ बाट  एकालाल श्रेष्ठ , हिदम लामा, महेश बर्तौला, सुबासचन्द्र ठकुरी, बिष्णु प्रसाद ढकाल र लालबहादुर थापा सर्वसम्मत चयन भएका छन् । त्यसैगरी महिलातर्फ बरिना बल र सुमित्रा काफ्ले चयन भएका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif