Friday, 28th August, 2026
वि.स.

मकवानपुर प्रहरीद्वारा ५० बिगाह गाँजा र ५ बिगाहा अफिम फडानी

fadani-1610256245.jpg

मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानमा लगाईएको लागू औषध गाँजा र अफिम खेती नषट गरेको छ ।

प्रहरीले राक्सिराङ गाउँपालिको विभन्न स्थानमा ५० बिगाह क्षेत्रमा लगाईएको लागू औषध गाँजा र ५ बिगाहा क्षेत्रमा लगाईएको अफिम खेती फडानी गरेको हो ।

गाउँपालिकाको वडा नंबर २ को माङ्सिराङ, चनौडा, सुनारीसौरा,वडा नंबर ३ को गोठरी, भाटीबेसी र वडा नंबर ५ को पंजनीमा लगाईएको गाँजा खेती र अफिम फडानी गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif