Wednesday, 26th August, 2026
वि.स.

मकवानपुर जिल्लाभर निषेधाज्ञा, यस्तो छ नियम [हेर्नुहोस् निर्णयसहित]

Nisedhaagya-1621046732.jpg

मकवानपुरका दशवटै स्थानीय तहामा १ जेठबाट १३ सम्म निषेधाज्ञा जारी भएको छ । कारोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राति १२ बजेबाट जिल्लाको १० वटै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको हो ।

३० वैशाखमा बसेको जिल्ला प्रशासन कार्यलय मकवानपुरमा बसेको जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्रले यसअघि हेटौंडा उपमहानगरपालिका सहित थाहा नगरपालिका,भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकाको पूर्वपश्चिम राजमार्गको दाँयाबाँया ५र५ सय मिटर क्षेत्रमा जारी निषेधाज्ञालाई थप गरेर जिल्लाभर निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । यसअघि बैशाख २० गतेबाट ३१ गतेसम्म सम्म निषेधाज्ञा जारी राखिने निर्णय गरिएको थियो ।

जिल्लामा संक्रमणको संख्या बढ्नुको साथै कोरोनाको कारण मृत्यु हुनेको संख्या बढ्दै गएपछि संक्रमण बढ्न नदिन निषेधाज्ञालाई थप गरिएको हो ।

यस्तो छ निर्णयः

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif