Wednesday, 19th August, 2026
वि.स.

मकवानपुर क्षेत्र नम्बर–२ मा महेशको अग्रता कायमै, बिरोध पछाडि (मतसहित)

IMG_20221121_233210-16690-1669105969.jpg

 मकवानपुर क्षेत्र नम्बर–२ को मतगणना हाल सम्म १६ हजार ९६ भएको छ । यो मतगणना सकिँदा नेकपा एमालेका उम्मेदवार महेशकुमार वर्तौलाले अग्रता कायम गरेका छन् ।

उनले ६,३४७ मत प्राप्त गर्दा बिरोध खतिवडाले ६,००३ मत प्राप्त गरेका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले २,२३५ मत प्राप्त गरेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif