Sunday, 23rd August, 2026
वि.स.

मकवानपुरका ८७ संक्रमित होम आइसोलेसनमा

home-1598173990.jpg

मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि भएर स्वास्थ्यकर्मीको सम्पर्कमा बसेर उपचार गर्ने संक्रमितको संख्या ८७ रहेको छ ।

जनस्वास्थ्य कार्यलय मकवानपुरका सूचना अधिकारी राम केसीका अनुसार मकवानपुरमा कोभिड पुष्टि भएर होम आइसोलेसनमा बस्नेहरुको संख्या ८७ रहेको छ ।

उनका अनुसार आफ्नै घरमा स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेर उपचाररत रहनेहरुमा हेटौंडा उपमहानरपालिका ८१ जना,मकवानपुरगढी गाउँपालिकाका ३ जना र बकैया गाउँपालिका ३ जना गरि ८७ जना रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

home-1598173991.jpg