Thursday, 27th August, 2026
वि.स.

मकवानपुरमा सुमो दुर्घटना,एक जनाको मृत्यु

accident-new-1621593448.jpg

भीमफेदीमा शुक्रबार सुमो दुर्घटना हुँदा एक जनाको दुर्घटना हुदा घटना स्थलमै मृत्यु भएको छ ।

भीमफेदी गाउँपालिका वडा नं. ७ कोगटेबाट बृद्धभत्ता लिन गएको ना १ ज १९१४ नम्बरको सुमो भीमफेदीबाट फर्कदा कोगटेमै दुर्घटना भएको हो । दुर्घटनामा भीमफेदीकै वर्ष ८२ की कान्छीमाया सिन्जाली मगरको घटना स्थलमै मृत्यु भएको हो भने अन्य २ गम्भिर घाइते भएका छन् भने ३ जना सामान्य घाइते भएका छन् । 

घटनाको पुरा विवरण आउँन बाँकी रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif