Monday, 17th August, 2026
वि.स.

मकवानपुरमा माओवादीबाट वडा अध्यक्ष निर्वाचित हुनेमा थाहाका हेरमान पहिलो

herman-1652523662.jpg

मकवानपुरमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष निर्वाचित हुनेमा थाहा नगरपालिका वडा नम्बर १ का हेरमान गोपाली पहिलो भएका छन् ।

थाहाको वडा नम्बर १ मा ८६२ मत ल्याएर गोपाली विजयी भएका हुन् ।

मकवानपुरमा एउटा वडामा माओवादी केन्द्र विजयी हुँदा नेपाली काँग्रेस भने ३ वटा वडामा विजयी भएको छ ।  मनहरी गाउँपालिका वडा नम्बर १ मा मा नेपाली काँग्रेसका शिव प्रसाद खनाल, भीमफेदी गाउँपालिका वडा नम्बर १ मा गठवन्धनको तर्फबाट सोमबहादुर स्याङतान र इन्द्रसरोवर गाउँपालिकाको वडा नम्बर १ मा सुभाष थापामगर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०