Tuesday, 19th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा बस र ट्रक ठोक्किदा १४ जना घाइते

1-1620364236.jpg

मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका १९ नेवारपानि स्थित पुर्व पश्चिम राजमार्गको सडक खण्डमा बस र ट्रक एकआपसमा ठक्करखादा १४ जना घाइते भएका छन् ।

शुक्रबार बिहान काठमाण्डौबाट गौर तर्फ आइरहेको ना ७ ख ९१४० नम्बरको बस र हेटौंडाबाट चितवन तर्फ गइरहेको ना ५ ख ४१४६ नम्बरको ट्रक एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रनि प्रवक्ता अविनाश अधिकारीले बताए ।

घाइतेहरुको चुरेहिल हस्पिटलमा उपचार भइरहेको प्रवक्ता अविनाश अधिकारीले बताए । घाइते मध्ये ट्रक चालकको अवस्था केहि गम्भिर रहेको समेत उनले बताए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०