Wednesday, 8th July, 2026
वि.स.

मकवानपुरमा फेरि थपिए १३ कोरोना संक्रमित

मकवानपुरमा १४ भाद्रमा थप १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

दिउँसो हेटौंडाका १४ जनामा कोरोना पुष्टि भएको थियो । त्यस्तै भर्खरै प्राप्त रिपोर्ट अनुसार १३ जनामा संक्रमण पुष्टी भएकाे हो ।

हेर्नुहोस्:



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०