Thursday, 27th August, 2026
वि.स.

मकवानपुरमा पुरुषको शव फेला

d-1610256174.jpg

 मकवानपुरको हेटौंडामा एक पुरुषको शव फेला परेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ थानाभर्याङमा अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

आईतबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  शव सडक नजिकै फेला परेकाे र सनाखत हुन सकेको  छैन । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif