Wednesday, 26th August, 2026
वि.स.

पछिल्लो २४ घण्टामा मकवानपुरमा थप ९२ जनाले कोरोना जिते

covide-1621502450.jpg

पछिल्लो २४ घण्टामा मकवानपुरमा थप ९२ जनाले कोरोना जितेका छन् । 

पछिल्लो २४ घण्टामा थप ९२ जनाले कोरोना जितेका छन् । होम आइसोलेसनबाट ८५ र आइसोलेसनबाट ७ जना गरी थप ९२ जनाले कोरोना जितेका हुन् । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ४ हजार ६ सय ८६ पुगेको छ ।

मकवानपुरमा हालसम्म कोरोनाबाट ६७ जनाको मृत्यु भएको छ । मकवानपुरमा हाल २ हजार ३ सय ६ जना सक्रिय संक्रमित उपचारत रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif