Tuesday, 19th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि (बिवरण सहित)

corona-virous-1619589000.jpg

मकवानपुरमा बुधबार ६० जनामा कोरोना भाईरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । हेटौंडामा १३९ जनाको स्वाब परिक्षण गर्दा ६० जनाको रिर्पोट पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा हेटौँडा उपमहानगरपालिका ५६ जना, भिमफेदी गाउँपालिकाका २ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना र हेटौँडा बसोबास गर्ने बाराका एकजना रहेका छन् । जसमा महिला २१ र पुरुष ३९ जना रहेका छन् ।

No description available.



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०