Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा थप ३ संक्रमितको मृत्यु

corona-death-1621575457.jpg

कोभिड–१९ (कोरोना भाईरस) संक्रमणको कारण पछिल्लो २४ घण्टामा हेटौँडामा ३ जनाको मृत्यु भएको छ । हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालमा उपचाररत तिनजना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जानकारी दिएको छ ।

मृत्यु हुनेहरुमा हेटौंडा उपमहानरपालिका वडा नंबर ६ का ७४ बर्षीय पुरुष, हेटौडा–११ का ६० बर्षीय पुरुष र रौतहट चन्द्रपुर–१ का ४६ बर्षीय रहेको हेटौँडा अस्पतालले जनाएका्े छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif