Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा थप २ सय ६९ जनाले जिते कोरोना

covide-1623407094.jpg

मकवानपुरमा कोरोना संक्रमणलाई जित्नेको संख्या बढ्दै गएको छ । जिल्लामा थप २ सय ६९ जनाले कोरोना जितेका छन् ।

पछिल्लो २४ घण्टामा २ सय ५६ घरबाट र १३ जना संस्थागत आइसोलेसबाट गरी थप २ सय ६९ जनाले कोरोना जितेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ८ हजार ९ जना पुगेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif