Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा थप २ सय २४ जनाले कोरोना जिते

covide-1623060438.jpg

मकवानपुरमा कोरोना जित्नेको संख्या बढ्दै गएको छ । 

पछिल्लो २४ घण्टामा जिल्लामा होम आइसोलेसनबाट २ सय १६ जना र आइसोलेसनबाट १२ जना गरी थप २ सय २४ जनाले कोरोना जितेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

 यो संगै जिल्लामा हालसम्म कोरोना जित्नेको संख्या ७ हजार ४ सय ९ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif