Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा थप २ संक्रमितको मृत्यु

corona-death-1623219196.jpg

 मकवानपुरको हेटौंडामा थप २ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका भित्रका थप २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा हेटौंडा-१४ का ७५ वर्षीय पुरुष र हेटौंडा-१८ का ७२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ८ पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif